Posted by: Gautam B. January 31, 2007
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
मकरतन्त्रजी, म नागोयामा प्रौढ-शिक्षा पढ्दैछु! नागोया टोकियोको दक्षिणतिर हो, बुलेट-ट्रेनमा पौने दुई घण्टाजति लाग्छ। हिरोशिमा जाँदा नागोया क्रस भएरै जानुभयो होला तपाईँ। साईजको हिसाबले टोकियो-ओसाकाभन्दा सानो सहर हो नागोया। UK Aryal संग सम्पर्क भएको थियो मेरो केहि पहिला, क्यानाडामा छन्।
Read Full Discussion Thread for this article