Posted by: hetterika!! January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हे काग ले कान लाग्यो भन्दैमा काग को पछाडि लाग्ने काग हरु रे?? कागको पछी काग लाग्या हो र? फेरी कागको कान लग्यो भनेर भन्न कसरी सक्या हो? आफुले त कागको कान नै देख्या छैन, खै के हो के हो? कस्तो कन्फ्यूजिङ ठूल्दाई, खै जाडो छ चिलिम तानुम बरु!!
Read Full Discussion Thread for this article