Posted by: world_map January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
नमस्कार योमराज जी, लौन हामीलाइ हाम्रो चौतारीवासी कुम्लेको खोजी गर्नमा सहयोग गर्नु पर्यो हजूर! तपाइलाइ त सबै कुराको ज्ञान छ, कुम्ले कहाँ छ भन्ने कुरा ध्यान दृष्टीले हेरेर पत्ता लगाउनु परो।
ठूलीको सूचना म नि टाँस्छु यहाँ। कुम्ले हराइको सुचना हाम्रो प्यारो साथि कुम्लु चार् पाच् दिन् येता देखि हराइराखे को च। येदि कसै ले देख्नु भए तलको थेगाना मा सम्पर्क् गर्नु हुनु अनुरोध् गर्द चु। रङ् काले न काले गोल् जस्तो काले गालामा सेतो कोथि उचाइ ४'१ चौतरि कि सदक्च थुलु वदा # १२३४, बेसि खोला, चौतरि
Read Full Discussion Thread for this article