Posted by: Rahuldai January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
यहाँ त फिलिम को कुरा भैराख्या रैछ्, आफु त फिलिम भन्दा नि चिलिम तिर हो । हाम्रो पालामा इलाहाबाद मा बहुत फिलिम हेरियो । मे ने प्यार किया त ७ पल्ट हेरेको, अनि आफु पनि प्यार गरेको ।
Read Full Discussion Thread for this article