Posted by: Rahuldai January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
जैबिक आतंकबाद =BIOTERRORISM, कसैको मामा भान्जा-भान्जी, माइजु, जेठान्, साला, साली, काका काकी, भिनाजु, फुपाजु, मित्रु,शत्रु कसैले यस् बिषयमा चोर चार, केर कार गरेको सुनेको, भनेको, देखेको छ भने खुसुक्क भन्नु होला । (प्रचण्डेलाई थर्काउनु पर्‍यो भनेर सुरु गेरेको, आँफै आतंकित भए छु, दुख पाइस् राहुले आफ्नै बाहुले भनेको यही हो ।)
Read Full Discussion Thread for this article