Posted by: world_map January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए यहाँ के भैरा'छ? फाइट साइटको कुरा पो भैराख्या रहेछ। म त रेफ्री पो हुँ नि, रफ्रीले कसैको सपोर्ट गर्न पाउँदैन। ठूली, ह्या छोड्देऊ यो फाइट, बरू हामी त्यो तररम्पंम् भन्ने फिलीम हेर्न जाम्, मेरो नि फेवरेट हिरोनी रानी मुखर्जी हो। तिमी त आज रानी भन्दा नि राम्री देखिएकि छौ। :P ;) वाह! तिमीलाई त्यो ब्लक हील कत्ति सुहाएको। ;) मिस्टे, यामे, यू आर वेलकम!
Read Full Discussion Thread for this article