Posted by: nepalean January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ठीक छ ग्वाचे अनि राते । यसो बिर्खेको मुकुन्डो भिरेर आको के , बिर्खे जस्तो कुरा गर्न नआए पनि । राहूल दाइ, बिर्खे, ठुली, यामे, मिस्टे लाइ मध्यान्यको गुड आफ्टरनुन । हो त गालबको तिम्रो काम सारै स्रहानिय छ । तेत्रो लामो लामो कथा फलाक्दा पनि मुन्छेहरु अर्काको चिट चोरेर बुजाउदा चित्त त दुख्छ नै । म छु नि आफ्नै हातले लेख्ने क्या ? खास असल चौतारी भनेको यस्तै हो कि जस्तो लाग्छ , अलि अलि सिर्जना अनि त्यस माथी हल्ला खल्लाको तिर्सना ।
Read Full Discussion Thread for this article