Posted by: Yahoooooo January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
मिस्टे, तेस्ले पनि काम ता गरेन किन कि त्यो रिकोभर गर्यो अर्को निस्क्यो अनि अरो खोज्दा चै भेट्नै सकिन अनि नया सिडि नै ल्याएर इन्स्टल गर्देको मोरो ले ता सबै सि ड्राइभको डकुमेन्ट नै गाएब गर्दियो । कस्तो बोर । अरु ता थिकै छ । जे होस् अहिले तेहि चलाइ रा छु ।
Read Full Discussion Thread for this article