Posted by: Yahoooooo January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हैन थुली म तिमिलाइ किन hate गर्ने नि ? म कसैलाइ पनि hate गर्दिन के । सबैजना मिल्नु पर्छ पो भनेको त । मिस्टे, चित्रेले मिलेर कति सहयोग गरे मलाइ । तेसैले मलाइ त तिनि हरु तिमिले भनेजस्तो बदमास जस्तो त लाग्दैन पो भनेको त ? हे हे हे तेसै रुनि रे................... हे हे राहुल दाइ - सुन्या त हो त्यो के जाती आतङ्कबाद भन्ने - biological toxicology हो र ? खोइ एकजना ले सुरु गर्ने भन्या सुन्या थे मोरो भेटटै हुदैन आजकाल .
Read Full Discussion Thread for this article