Posted by: gaalab January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हेहेहे!!! मिस्टे, म रिसा'को त कहाँ हुने नि? यसो थर्का' जस्तो गर्या पो त! :) ग्वाँचे -- म त अन्तर्यामी पो परें नि त!!! थुली, कोसँग फाइट खेल्नी हो? राहुलदाइबाट अब नयाँ केही फुर्ला जस्तो छ। म अँझै केही समय जाग्राम बसुँ कि त? जिम्माल बुढा -- कहाँ उपन्यास बनाउनु नि??? कहिले सांगे गर्न पाइएला भनेर कुरेर बसिया छ। तपाईंहरु लेख्दै जाने भए लख्नुस् है!!! तपाईंबाट केही सुन्न नपा' नि थुप्रो भो। बाइ द वे, आइ वाज नट अनलाइन ह्वेन यु सेन्ट मि द अफलाइन मेसेज! सोओओरी!!! :)
Read Full Discussion Thread for this article