Posted by: Birkhe_Maila January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
मनै बराल्ने न्याहुलको बोली यहि बेला मैच्याङ के गर्दै होली पिँढिमा बसेर के के कुरा गर्दि हो कहिले रुँदि हो कहिले हाँस्दि हो मलाई नै सम्झेर..... जदौ! यो बिर्खे माईलाको!! गालउ तो सोस्तानीलाई चाइन्जो उपन्यासको अस्तो एउडै कथा लामो बनाम्दै पात्रहरु थप्दै लग्दा कस्तो होला अब?
Read Full Discussion Thread for this article