Posted by: gwanche January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा हा, राम्रो, अति राम्रो! गालब, त्यो सप्पै गोप्य कुरा तिम्लाइ कसरी था हुन्छ हँ? मिस, तेइ त सप्पइ जना (इन्क्लुडिङ मी), अल्छिहरु कपेर पेस्ट मात्रै गर्ने, सुगा रोग लागेकाहरु ! मिस्टे के छ हालखबर? तिम्रो बुढीको समाचार नि राम्रै होला भुन्ने मानिछु! ठुल्दाइ तारेमाम, के छ आज, खोकी कस्तो भो? हरि, तिमी नि कस्तो जोकर रैछौ यार, हँसाएरै मार्ने! चित्रे ब्रो तिमी नि चार्लिभन्दा कम छैनौ यार, मेरो सब ठीक छ, तिम्रो नि? ठुलि...... ठुलि ............!!!!! तितेपति............. तितेपति ........... झ्याप.......... झ्याप........ झ्याप........!!!!! के छ हालखबर; आज नि म तिम्रो cheer leader बनेको !
Read Full Discussion Thread for this article