Posted by: Rahuldai January 31, 2007
हामि भएर सोच।।
Login in to Rate this Post:     0       ?        
तराई जल्दा हिमाल किन पग्लिएन? आफ्नो जातिधर्म भन्दा किन अग्लिएन? अरुले हावा भरेको बेलुन् भै तराइ फुल्नु भएन मधेश पनि हाम्रै देश हो यस्तरि भुल्नु भएन
Read Full Discussion Thread for this article