Posted by: gaalab January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
अल्छीहरु! आफू चाहिं कति लाइनको कथा लेख्छु, यिनीहरु चैं अरुको कमेन्ट कपी पेस्ट गर्छन्। एक दुई शब्द आफैंले टाइप गर्दा हातको औंलाको छालै खिइएला जस्तो गर्छन् !!! :-)
Read Full Discussion Thread for this article