Posted by: world_map January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा हा! हँसाएर मार्ने भो गालेले, एक नंबरको जोक्कर रैछ यो त! :D :D कस्तो मिलाउन सक्या हो कथामा पात्रहरू पनि! त्यो बाघ बन्ने चैं को रैछ नि? निशे पो हो कि? गाँजा, स्टिकको कुरा गर्दैछ त। :P ग्वाँचे ब्रो, के छ?
Read Full Discussion Thread for this article