Posted by: miss_ me January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
नमस्ते अरे है सप्पै लै !:) कति सदै ढेडो मात्रै खानु कहिले त यसो नातिनातिनिलै नि हुने इष्टमित्राउदा नि हुने सेतो मसिनो खान नि हुने , आज ब्यानै देखुन चर्को घाम लाइरा देखेर धानको बिस्कुन हालेकिम के रे। कहिले भंगेरो कहिले कुखुरा काहिले फिस्टेँचरो ले पालेपालो आउदै खादै जादै पो अर्न थाले । जति हा! हा! अर्दा नि नहुने । अनिखेरि मेरो पालो यसो लुकेर कुचो को झटारो हानेको त फिस्टे चरो त 'ऐया!! मिस दि ' भनेर कराओ। हन के भयो यस्तो हुदा हुदा चरा चुरुंगी नि मेरो नाम लिन थाले भनेर नजिकै गएर हेरेओ त सानो दुब्लो फिस्टे चरो ले पो त " चिन्नु भे'न र?' भन्छ बा । 'म क्या त (dilute) दिलबादुर के हउरको लागि फिस्टे चरो बनेको के । सप्पैले भने के रे मुर्गा बन भनेर मलै त फिस्टे चरो हुन मन लाओ।' *************************************************************** राहुलदा हउरको कबिता लेख्नु र ह्या टाँस्दा (प्रकाशित) मलै किन सोध्नु पर्यो त?? जस्को दिमागले जस्तो देख्छ त्यस्तै लेख्ने त हो नि । फेरि आफैलाइ नै ठिक नलागेको भए किन प्रकाशितगरेको - मेरो मतलब टाँसेको (?) जब हउर लै ठिक लाओ ह्या राखि हाल्नु भो त मेरो अनुमति किन ?? यो सार्बजनिक धागो हो जस्ले जस्तो बुट्टा नि भर्न सक्छ । त्यो मान्छे को प्रकृतिमा भर पर्ने कुरो हो । ************************************* ....जानीजानी लुकाएर तिम्रो नाम मिसाएको मेरो नया परिचय दिएँ त्यो भिडमा ...--- गौतमजीको यो चै पंक्ति निकै मनपर्यो मलै
Read Full Discussion Thread for this article