Posted by: Gautam B. January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तिमी देखिने गरी म उभिएँ त्यो भिडमा हो, म पनि त्यतै कतै थिएँ त्यो भिडमा पिउनेहरुको भेला थियो, मैले पनि एक प्याला तिम्रो नाममा पिएँ त्यो भिडमा जानीजानी लुकाएर तिम्रो नाम मिसाएको मेरो नया परिचय दिएँ त्यो भिडमा जदौ सबैलाई!
Read Full Discussion Thread for this article