Posted by: hetterika!! January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
(उफ, यो ठूल्दाइले गरेर बुडाले थाहा पाइहाले नि) खास कुरो चैं मामा, तपैंको भाले चैं ग्वाँचेले उछिठ्याएछ। भोलिपल्ट एसो काजु खुवाउन भनेर खोराँ हेर्या त थेन। (अब उछिट्याउन गा त कसरि भनुम) अनि पछि ठूल्दाईलाई लिएर घुम्दै सान्नानीको हजुरबाकाँ गा'को, बुडाहरु बाहिर गफ गर्दै थे, फिलिम र चिलिमको। मैले त बुडाको खोरबाट पुरस्कार लेर आको। अनि हामी तीन जाना बसेर खाको, आधा चै ठूल्दाईले उडाए हिजो, आज त चिलिमको सुरमा फलाक्देचन चौतारीमा बसेर। उफ, के गर्ने मामा, अब कता पाईन्छ आर्को कुखुरो पुरस्कार ल्याईदिने भा छम तपैंलाई, ग्वाँचेले कुन्नी कस्को घरबाट हो पुरस्कार ल्याउँचु भन्दै थ्यो। गोताएँको घरबाट पो हो क्या हो, एउटा मज्जको छ रे। :-)
Read Full Discussion Thread for this article