Posted by: Birkhe_Maila January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हे हे हे ठुल्दाई! बाल कविता पढेर सपै बाल बालिका हराए अस्तो मानिछु! जे होस मजाले चौतारीमा हुने गतिबिधि कविताको रुपमा लेख्नुभयो! हन आज गोताएँ बुडा कता अन्मरिएछन्? अइपछि त एतिबेला फत्फताम्दै हुन्ते!
Read Full Discussion Thread for this article