Posted by: sayami January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
. मीन पचासको बिदा! सिरक भित्र बस्दै राहुलभाइले घामताप्दै एकहातले चिया पिउदैं बाल कबिता कोर्दै गरेकोमा आफु कौसिमा सुर्यलाइ चाख देखाइ पिंडालु भएको कालो दाल र तातो भात सित र चिसो थरथरे मासुको संझना भयो।
Read Full Discussion Thread for this article