Posted by: sayami January 30, 2007
Login in to Rate this Post:
0
?
.
काठमान्डौमा एक्स्स पि भिस्ता ओरिजिनल सिडि नै ९९ रुपियां मा छ्याप छ्याप्ति पाइन्छ। जे प्रोग्राम पनि आजकाल माक्रोसफ्ट हेडअफिसमा भन्दा छिटो कोदारि र बार्हबिसे ल्हासा बजारमा निस्कन्छ।