Posted by: miss_ me January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
अज झगडा शुरु अर्ने को हो ? लौ अब कुखुरा खाने हैन कुखुरा बन चित्रे नजानेको भए ग्वाँचेलै आउछ कसरी गर्ने भनेर :) yomari कति कलासमा पढ्ने हो र? पहिले कतै देख्या अस्तो लागेन त नानी हजुर्लै :) तितौरी फिस्टी दि लै फुपूहजुर्मा भन्ने रे ?!! पर्खि न त्यो डोकोमा बोकेर ल्याको सानो सानो गट्टि सबै तल मलखात म फालिदिन्छु गर्र्र्र्र्र्र्र्र्र्र्र:(:( काम न काज सअ कराम्छन छन। लु यो टु्क्रो पढेर बस बरु तितु रिसाउदा उसैलै मनाउन लै लेखेको अस्तिनै --- 'कति तर्किन्छौ तिमी कहिले त यसो बोले नि हुने मुस्कान् मात्र किन कहिले त यसो मर्म् बुझे नि हुने धड्किहेर त यो मुटुमा तिम्रो प्रस्वासको सुगन्ध छ थमिहेर त यि अंजुलीहरुलाई तिम्रोमiयiले भरिएको छ' दिपजी कता जानुभएछ आजभोलि
Read Full Discussion Thread for this article