Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए! हो त नी ठूलू, म वोरी गर्दिनँ। मेरो ख्याल गर्ने त तिमी नै रहेछौ। :) ल अब हामी सँगै फिलीम हेर्न जाम्। अनि त्यसपछि रेस्टुरेन्टमा गएर क्यान्डल लाइट डिनर गरम्ला। ;) तिमीलाई के खान मन छ आज? अनि राम्टिके गीत पनि सुन्दै गरम्ला है त। :)
Read Full Discussion Thread for this article