Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
लौ हाम्रो गनगनले त मास्टर्नी दिदीको निद्रै खल्बलियो जस्तो छ, सरी है दिदी! यो कुम्ले पनि कता हराएछ अचेल, ए कुम्ले बुरोऽऽऽऽऽऽऽऽ! चौतारीमा हाजिर हुन आउनु परो। ए ग्वाँचे! हिजो कुखुरो खान मलाइ चैं बोलाउन भुलेछौ नि। केही बाँकि छ भने पार्सल गरेर पठाइदेउ त यता। मेरो पोस्ट त आज १९ वटा भैसकेछ, अब कुन बेला सान साहुले ढोका लाइदेलान् आजको लागि, अनि चियाएर मूक दर्शक मात्र भएर बस्नु पर्ने हुन्छ। :(
Read Full Discussion Thread for this article