Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हैन यो योमराजले त मलाई चित्रगुप्त पो बनाईदिएछ।:O भनेपछि यो ञोमे बूढा त मेरो हाकिम पो बनेछन्।:( हैन, म त्यो चित्रगुप्त हैन क्या, तपाईलाई भ्रम भो ञोमे जी, तपाईको अपिसमा कामगर्ने एकाउन्टेन्ट चित्रगुप्ता त नर्क्/स्वर्गमै होला नि। म त त्यहाँ गएको पनि छैन कहिले पनि।मेरो पूरा नाम चित्र गुप्ता हैन, चित्र बहादुर मुखिया हो। अब त विश्वास भो तपाईलाई म त्यो चित्रगुप्त हैन भनेर? तितौरी, मेरो कम्पुटरमा तिम्रो पापको हैन तिम्रो मित्रताको मात्र हिसाबकिताब छ। पापको हिसाब किताब डिलिट गर्न त नर्कमा बस्ने चित्र गुप्तालाइ चिठी पठाउनु पर्छ। यही ञोमराजको हात पठाइदेउ न, पुर्यादिन्छन् कि बूढाले। :P
Read Full Discussion Thread for this article