Posted by: Tyra January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तिते रे :O नामै थाहा रैन छ मेरो अझ सबै थाहा छ रे ।यो त डुप्लिकेट् यमराज् परे कि क्याहो? त्यो चित्रगुप्त त मेरै साथि चित्रे हो क्या एss चित्रे त्यो मेरो पापको हिसाब् किताब् फाइल तिम्रो कम्प्युटर् बाट डिलिट् गर त ,झन् आफुचाइ त्यत्रो सुप्पोर्त् गर्छु उस्लाइ ।
Read Full Discussion Thread for this article