Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
बेरूपीया भन्या चैं के नि? यो ञोमराजको शब्दावली पनि यमलोककै जस्तो छ। :P मैले गाम्लेलाई के ठग्नु नि? गाम्लेहरू भन्दा त मै पो सोझो छु। बरू तिमी जस्ता १२ जना ञोमराजलाई एकैपल्ट घाँटीमा बाँधी माला उनेर लाएको छु मैले पहिले।होस गर्नु है! हा हा हा! :P
Read Full Discussion Thread for this article