Posted by: yomari January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए तिते ! आफु त हेर सबै को घर घर मा पोपुलर छु । कुन गाम मा के के हुँदै छ सबै ठाहा छ मलाई , अनि तिते तिम्रो पाप हरु सबै चित्र गुप्त ले नोट बनाएको छ । सोच है सोच ।
Read Full Discussion Thread for this article