Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा! योमराज, मेरो चौतारीको नाम त थाहा छैन रैछ, ग्लभ भनेर बोलाउँछ, त्यस्तो मान्छेले मलाई पैले देखि नै चिनेको रे! :D "ईन्द्रको अगाडी स्वर्गको बयान !" :P गालुलाइ त मैले जोकर भनेर छोडिदिएको, फेरी यो ञोमराज भिलेन बनेर हाम्रो बीचमा कहाँबाट आयो? :@ ;) :P तितौरी, धनियाँबात सुपोर्तको लागि। :)
Read Full Discussion Thread for this article