Posted by: Rahuldai January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
योमरिलाई नि तारेमाम है । चिलिम त तान्छौ, बेइमान चाँही न गरे नि । हिजो गामका छुल्याह हरुले झुक्याएयो बुढो लाई, के के न कुरा गर्नु छ भनेर हिम्माल बाको घराँ लगेर, कुखुरा चोरे छ, खाए छ, झुक्क्याएर मलाई नि ख्वाए । अझ भए जती चिलिम तेहीं स्वहाँ पारे । आफुलाई सुत्ने बेला कस्तो सकस् ।
Read Full Discussion Thread for this article