Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए यमराज! हा हा! तिमी बल्ल चौतारीमा आएको मान्छे, कसरी थाहा पाउँछौ त? मैले ठूलीलाई फकाएको अहिले हो र? जुगौं भइसक्यो।सारा गाम्लेलाई थाहा छ ;) ए ठूली, यो योमराजलाइ पकाएर म कहाँ पठाइदेउ न, ए सरी! योमरी भन्नु पर्नेमा योमराज पो भनेछु। :P
Read Full Discussion Thread for this article