Posted by: gwanche January 30, 2007
Login in to Rate this Post:
0
?
सब पिलान चौपट बनाइदे बुढाले, तिम्ले नै लिएर जान्छु भुन्या त हो नि ठुल्दाइलाइ! बुढाले आधा कुखुरो नि खाए पोल पनि लाइदे, क्या झुर! अब सान्नानिको हजुर्बाले नराम्ररी सराप्ने भे! त्यो श्रापमा नि आधा भाग चाइ ठुल्दाइ को है!