Posted by: hetterika!! January 30, 2007
Login in to Rate this Post:
0
?
तरुनी फकाउन सजिलो हुन्छ, बुढो फकाउन गारो भन्थे हो रै'छ। ठुल्दाइ बुडालाइ किन कुरो लाउन पर्ने नि फेरी, झन आधा कुखुरो ख्वाएर फकाको हिजो, आज चिलिमको सुरमा जम्मै फलाक्देचन। आफूले खाको चैं काँ गो नि? खै ल्याउनुस चिलिम, तानुम बरु!