Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए! यमराज नि आएछ, योमरी लिएर! :D योमरी च्वामु, उके दुनि हामु ब्युम्ह: ल्यासे, मब्युम्ह:बुरीचा। यसको अर्थ:- योमरी चुच्चो हुन्छ, त्यसभित्र तील हुन्छ दिने तरूनी हुन्छ, नदिने चैं बूढी हुन्छ। ए ठूली, तिमी मलाई योमरी बनाएर देऊ न, मलाई कस्तो खान मन लाग्यो। मलाई थाहा छ तिमी एकदम ल्यासे (तरूनी) छौ भनेर। :P ;)
Read Full Discussion Thread for this article