Posted by: gwanche January 30, 2007
Login in to Rate this Post:
0
?
जिम्मालबा ह्यारि र मैले तपाइको भालेलाइ खोरबाट पुरस्कार जितेर, तेस्लाइ छ्याक्क पारेर, तातो पानिमा हालेर भुत्ल्याएर, चुपिले टुक्र्याएर, तेल मसला हालेर भुटेर, धोबिनिको भट्टिबाट पुरस्कार जितेर ल्याको तिनपानेसँअ धरोधर्म कोप्ल्याको हैन!