Posted by: Birkhe_Maila January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हन ए असत्ति मिस्टे म बुडोलाई क्यार्न तिउँरो झगडाँ मुछ्छौ हँ? हाउँरि नातिनीलाई जे पाओ तेइ नभन त, फेरि उसको भेना आउला र तिम्ले आफ्नै बुडि नि नचिन्ने बनाईदेला!! अब तितेपाति तितेपाति झ्याप झ्याप झ्याप भुनेर अगेर हाउरो जमानाँ भकुन्डो खेल्दा भन्ते के रे, एति मात्ते था छ मुलाई!:)
Read Full Discussion Thread for this article