Posted by: hetterika!! January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ल मामा के कुरो गर्नुभा' तेस्तो? म कता अब मामाघरको भाले लेर जान्चु होला त? त्यो कल्ले लएच पत्ता लाउनु परो। मलाई त्यो ग्वाँचेले चोरेको भनेर नि थाहा छैन। सान्नानीको हजुरबालाई कुरो लाउने काम चै नगर्नुस है, त्यो बुडाले त सारै सराप्चन के। :)
Read Full Discussion Thread for this article