Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
के हुँदैछ यहाँ? लडाई झगडाको कुरा हुँदैछ जस्तो छ। कराते, तेक्वान्डो, उसु, जुडो के के खेल्ने हो अब? मलाई त यौटा गीत गाउन मन लाग्यो बरू। यो मेरो टोपी हो....... यो मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने मेरो टोपी....... नेपाली वीर जस्तो नेपाली धीर जस्तो.....
Read Full Discussion Thread for this article