Posted by: Rahuldai January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तारेमाम्, नमस्ते, जदौ, जयनेपाल यो राहुलेको, आ-आफ्नो हिस्सक्ओ अभिबादन स्वीकर्नुस् । आज काम बिशेष ले के एक छिन शहरआँ गएको चौतारीमा त महाभारत मचिएछ । झगडा नगर है नानी हो । मधेशमा त्यस्तो भएको बेला हाम्रो गाम लाई नि मधेश न बनाउ, भन्देको छु मैले ।
Read Full Discussion Thread for this article