Posted by: Birkhe_Maila January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ठुलल्नानि, रुइ रुइ भुताले र ५ ताको देखाइदिन्छु भनेको के हो? :) एसो कुरो बुझ्दा यि बजियाहरुले हाउँरो घराँ काजु किसमिस ख्वार पालेओ भाले मुख भित्र हाले अस्तो मानिछु! सान्नानिको हजूरबालाई बेलैमा खबर अर्नु परो, बुडाले सत्तेजुगि गालि अरेसि बल्ल था पाउँछन्। क्यार्नु आफ्नै भान्जो मावलको भाले भुत्ल्याम्ने परेसि एस्तै हुदोरेछ नारन!:)
Read Full Discussion Thread for this article