Posted by: gwanche January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
मिस्टे, कस्तो धर्म संकटमा पारेउ यार,जता सपोर्ट गरे नि केटी कै साइड त हुने भो नि, ठुल्नानीको साइड लिए नि, तिम्रो बुढिको साइड लिए नि, दुईटै केसमा केटीको साइड लाग्यो भनेर समाजले धिकार्ने, क्या अप्ठ्यारो ! बरु झगडा नगरि म्याटर सेटल गरन हुन्न?
Read Full Discussion Thread for this article