Posted by: hetterika!! January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ठुली, आउन त हुन्थो तिम्रो ग्याङमा cheerleader बनेर तर आफुलाइ त्यसरि मिला'र जिउ हल्लाउनै आउँदैन बरु तिम्रो सपोर्टर बनेर आम्छु है, तितेपति तितेपति..............झ्याप झ्याप झ्याप गर्दै! खै यार ग्वाँचे, मैले त देखिन त्यो भाले। बरु निशेको घर बाहिर भुत्ला देख्या हो, कुम्ले नि तेतै बस्या जस्तो छ, उडाए क्या हो मोराहरुले :P
Read Full Discussion Thread for this article