Posted by: uptowngal January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हेर्नुस् न वीरखे दाई यो मिस्ते मसँग झगडा गर्ने रे । उस्को बुढी लाइ भनेर मेरो कपाल भुताल्न लगाउनेरे । लु तपा नि भनुस् म चुप लागेर बस्छु होलात । म नि के कम म न उस्को बुढी लाइ रुइ रुइ भुताले र ५ ताको देखाइदिन्छु ।
Read Full Discussion Thread for this article