Posted by: gwanche January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
गालब गुरुले बर्बाद पारीहाल्नु भो नि जिम्मालबा तो बन्चरो र जल देउताआ कुरा सप्पैलाइ बतार, गाम्भरि सप्पैले जिस्क्या जिस्केइ छन । अब मेरो के गल्ती थो र पानी भित्र जल देउता बुढालाइ देख्या हैन, कुनातिर होलान भुन्ने सोचेर पोखरिको बिचमा मिलार बन्चरो र घन फालेको बुढाको छाती मै परेछ, तीनटा करङ नै भाँचिने अरेर । झन सुन्को बन्चारो ल्याम्छु भुनेर ग' को, भ' को फलामको बन्चरो र घन नि सिज गर्दिहाले नि बुढाले । जल देउता अस्पातलबाट फर्केसी छिनोफानो अर्ने रे तो कस्को बन्चरो र घन हो भुन्ने कुराको! म त जल देउता स्वर्गको अस्पातलबाट फिर्नु पैलेइ अरप तिर पो लस्किनुपरो कि भन्ने मानिचु ! मिस्टे, सुनिहालेउ मेरो कहानी, यस्तै छ आजकाल बरु तिमी त गायबै भयौ नि यार, यस्सो कैले काँइ सम्झिने गर न हाम्लाइ नि ! तिम्रो गाडी चाइ खतरा ह्यान्डसम रे' छ, लौ एल एल सि सि एम जि एम जि! ;)
Read Full Discussion Thread for this article