Posted by: miss_ me January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
:) हत्तेरिका!! जिम्माल बा अब हउरलै जिम्माल बा भन्न छोडि भाइ भतिजो भन्दा मलै सप्पैले फुपुहजुरमा भन्न थाले भने क्यारुम्ला नि म ? होस जिम्माल बा म हउरको माष्टर्नी नानी नै हुन्छु तर तितु मेरै बुईनी त हो नि :( ए ठुळी अब तिमि फेल नभ'र को हुन्छ त? मुहहहहहहहहहाaaaaaaa गर्ने मत्र त अर्छेउ नि तिमी । अस्ति देको गृहकार्यभरि मुहाaaaaaaaलेखेको मात्रै पाना भरि कहिले गालु-मुहा रे रे कहिले मुहा-चित्रु रे उफ्!!! होस ठूली म त देखाउदिन, तिम्रो होमवर्क के भन्लान बरै सप्पैले । जिम्माल बा ले उसैत मेरो खेदो खन्नु हुन्छ । उहाकि नातिनीलै राम्रो सँ पढाएन भनेर । संगत नि बिग्रो रे । उट्पट्यांग अरेर हैरान बनाइ रे। दाँत माजिमाजि अर्छु हजुर्बा भनेर ईटाको धुलओ ले पो माजिमाजि अरिछ । तितु त्यो इस्कुल भरि ठुळी सँ मात्रै बस्छिन त जिम्माल बा :) ल सप्पै आइसक्या रेछन
Read Full Discussion Thread for this article