Posted by: Tyra January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
सप्पै ले मलाइ हेला गरेको डोको भन्यो भनेर , एउटा डोको हुन्छ नि प्वाल् नभएको पनि हो त्यो भन्या के। ठुल्नानि तिम्लाइ कस्ले हेला गर्यो भनि हाल म ठिक् पार्दिन्छु :P हउरबा सान्नानि खै? हजुर् ले धेरै खबर् सोधेर आउनै छोडि अस्तिन पनि खबर् भन्दा भन्दा गलेर त्यहि रुख् को फेद् मा निदाइ कि थि बरा बोलाइ दिनुस् सान्नानि लाइ व्हाआआआआआआ.................... ग्वाचे त्यो घन् खै जल्देवता लाइ हानेको? :P
Read Full Discussion Thread for this article