Posted by: Birkhe_Maila January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ठुल्नानि , के छ तआआआआआआअ? हेहेहे लु हेर एस्ति छिन हाउँरि नातिनी, अब सान्सानो ढुङ्गा डोकोमा कसरि राख्ने होला? डोकोको सानो सानो प्वाल बाट तिउँरो सानो सानो गट्टी सपै छिरेर खस्छ! बरु तिउँरो खल्ति नै खल्ति भ'को अस्ति लाएको नानामा गट्टि राख है? एउटा खल्तिमा गट्टि, अर्कोमा पुस्टकारि, अनि अर्कोमा सानो पुतली, हे हे हे फेरि अस्ति जिम्माल्निले दे'को रुमाल नबिर्सनु नि, नाक बाट सिंगान बगेको बगेई अर्छ तो बाहुलाले पुछ्ता पुछ्ता, छि छि ल हेर त लुगा सपै कट्कट्टि सको!:)
Read Full Discussion Thread for this article