Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा! तिरूले हँसाई। डोकोमा सान्सानो ढुंगा बोक्ने रे :D हँसाउन पनि कति सकेकी हो! जिम्माल बा, मास्टर्नी दिदी, मिस्टे के छ हालखबर? ठूलीलाई हेला गरेको रे? कस्ले? कसैले गरेको जस्तो त लाग्दैन मलाई।
Read Full Discussion Thread for this article