Posted by: Birkhe_Maila January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हे हे हे माष्टरनी नानी, अब हउरलाई क्यारि मुइँले नातिनी भन्नु नि, पाए बरु हउरको सानो भाइ, भतिजो बन्न मुन ला'थो मुलाई त!:) एउडि सानि नातिनी छे मेरि त यो तितौरी, यिनि पनि ५ वटि बराबर छिन् गाँठे! एउछिन एक्लै छोडो भुने नानाभाभति अर्छे। हुँदा हुँदा डाबरको लाल दन्त मन्जन भुनेर ईटाको धुलोले दाँत माझिछे! लु हेर त मुख सपै रातो भ'को! जाउ नानु जाउ मुख धोइ धोइ गलेल आऊ! यस्तो रातो मुखले कसरि पुस्टकारी खाने फेरि? हे हे हे धमाकेदार पिलान रे! तेई आँगनाँ बसेर गट्टी खेल्ने पिलान त होला नि! :)
Read Full Discussion Thread for this article