Posted by: miss_ me January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए हे! ल नमस्ते अरे है सप्पैलै हैन यो ग्वाँचेले अरनु अरे'चन । मैले नि पुरानो खीया लागेको चुलेसी ठिक्क पारेकिम के रे त्यै रुखाँ चढेर पोखरियाँ खसाल्नु पर्ला भुनेर ।अब भो त ? सुनको नै नभए चाँदि ओ त पाउतै कि? के छ तितु ? मिस लै बिर्सिसकेउ जस्तो छ ?:(:( प्रिती नि कता लागिन कुन्नि ?
Read Full Discussion Thread for this article